आम्दा अस्पताल बुटवलमा आगलागि

प्रकाशित मिति:

बुटवल । बुटवलको महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोस्ट र विद्युत गृहमा आगलागी भएको छ ।

लागलागी बिहिबार साझ साढे सात बजे तिर लागेको जनाइएको छ । आगलागी बाट आम्दाको दुई वटा जेनेटर जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।आगो बुटवलको बुटवल उपमहानगरपालिकाको दमकलले निभाएको छ।