स्नातक तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३/४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ ।

परीक्षा मिति: २०७५ साल जेठ ९ गते देखि

परीक्षा समय: दिउसो १२ बजे देखि

बिस्तृत समयतालिका तल दिइएको छ ।