खेलकुद पत्रकार मन्चमा अर्याल

प्रकाशित मिति:

नवलपरासी -जिल्ला खेलकुद पत्रकार मञ्च नवलपरासी सुस्ता पश्चिमको अधिवेशनबाट खेल पत्रकार प्रमोद अर्यालको अध्यक्षतामा मोहन पौडेल  वरिष्ठ उपाध्यक्ष , ईन्द्र रेग्मी उपाध्यक्ष  , घनश्याम पोखरेल राजु महासचिव  सञ्जिव कोइराला सचिव  आरती राना  कोषाध्यक्ष रविन्द्र यादव  सह कोषाध्यक्ष , मनिष कुमार अधिकारी , मालति न्यौपाने , रमेश भुषाल सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ।