तत्काल उद्दारको व्यवस्था गर्न सरकारसँग प्रदेश सांसद भागवत प्रकाश मल्लको माग

प्रकाशित मिति:

सबलपोष्ट । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा भएको धनजनको क्षतिप्रति प्रदेशसभा सांसद भागवत प्रकाश मल्ले गहिरो दुःख व्यक्त व्यक्त गर्नु भएको छ । तत्काल घाइतेहरुको उद्दार र उपचारका लागि व्यवस्था गर्न सरकारसँग माग पनी गनर्् भएको छ । उहाले पिडितहरुलाई उचित राहतको व्यवस्था गर्नका लागि माग गर्दै । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।