उद्धार र राहतमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गरेका छन् ।  देउवाले ट्विट गर्दै भनेका छन्,‘‘ घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’’