चापाकोटमा मेयरकप खेलकुद प्रतियोगीता हुने

प्रकाशित मिति:

सबलपोष्ट । चापाकोट नगर खेलकुद विकास समीती को आयोजनामा दोश्रो मेयर कप खेलकुद प्रतियोगीता वैशाकमा हुने भएको छ । प्रतियोगीतामा प्रत्यक वडाका पुरुष तथा महीला हरुको फरक फरक टिम सहभागी हुनेछन् । यस भन्दा अघी पहीलो मेयर कप प्रतीयोगीता अन्तर्गत वैशाकमा वडा स्तरीय पुरुष तथा महीला भलीवल प्रतियोगीता सम्पन्न भएको थियो । कुल लागत ९ लाख मा खेल सम्पन्न हुने चापाकोट नगर खेलकुद विकास समीतीका अध्यक्ष निर्मल मगरले जानकारी दीनु भएको छ । प्रतियोगीतामा प्रथमलाई ५१ हजार दीप्तीय लाई ३१ हजार तृतीय लाई २१ हजार र सान्तोनामा ११ हजार पुरस्कारको व्यवस्था गरीएको छ । यसवर्ष खुला व्यडमीन्टज प्रतियोगीताको पनी आयोजना गरीएको छ । प्रथमलाई २० हजार दीप्तीय लाई १२ हजार र तृतीय लाई ८ हजार पुरस्कारको वयवस्था गरीएको समीतीले जनाएको छ । खेल २०७६ वैशाकको ४ गतेवाट शुरु हुनेछ।