करेन्ट लागेर दाङमा १ जनाको मृत्यु

१५ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
2 Shares


दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट निवासी ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।

सोमवार बेलुका आफ्नै घर भित्र लत्रिएको बिजुलीको तार मिलाउने क्रममा पौडेललाई करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा पौडेललको बाटोमै मृत्यु भएको घर्तीले जानकारी दिए ।

यो खवर तयार पार्दै गर्दा मृतकको शवलाई पोष्ट मार्टमको लागि दाङको लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग