खुमन अधिकारी र बिष्णु माझि पहिलो पटक रोमान्टिक मुडमा हेर्नुहोस भिडियो

प्रकाशित मिति:

सुदिप गौतम, बुटवल लोकप्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी र सर्बाधिक चर्चित गायिका बिष्णु माझी रोमान्टिक बनेको गित सार्बजनिक भएको छ। प्राय दुखका गित गाउने माझिले यसपाली भने रमाईलो गित गाएकी छ् तिम्रो माया एल्बममा उनिहरुले माया प्रेममा डुबी गित गाएका छ्न।

सप्तक मिडिया मार्फत बजारमा आएको गित हरि बिक ९ सेन्चुरी० को एल्बम हो।गितमा खुमन अधुकारी र बिष्णु माझी को स्वर छ भने हरि बिक को शब्द संगीत रहेको छ।गितमा आयुसा क्षेत्री र रामु अर्यालले रोमान्स गरेका छ्न।गितको छायांकन पर्यटकिय ठाउ मिर्मी लगायतका स्थानमा गरिएको छ। छायांकन सम्पादन र निर्देशन भने पछिल्लोपटक का ब्यस्त निर्देशक अनिस खड्काले गरेका छ्न।गितको सफलताको शुभकामना।