लायन्स क्लब अफ बुटवल सिटिमा नया नेतृत्व

प्रकाशित मिति:

बुटवल -लायन्स क्लाब अफ बुटवल सिटि को बार्षिक साधारणसभा तथा अधिबेशन बुटवल मा सम्पन्न भएको छ । अधिबेशन ले लायन्स बर्ष २०१९र२० का लागि नया नेतृत्व चयन गरेको हो ।

जसअनुसार अध्यक्ष मा नारायण प्रसाद श्रेष्ठ , प्रथम उपाध्यक्ष मा सिदार्थ बिक्रम शाह , द्वितीय उपाध्यक्ष कृष्ण बहादुर पुन ,तृतीय उपाध्यक्ष देवेन्द्र बहादुर राना , चौथो उपाध्यक्ष मित्रहरी आचार्य सचिब मा जीवन अधिकारी , कोसाध्यक्ष मा ज्ञानेन्द्र गिरि , सहसचिव मा मुक्तिप्रसाद पाण्डे , सहकोसाध्यक्ष डिलाराम थापा सर्बसम्मत रुपमा निर्वाचित भएका छन ।

बर्ष २०१८ र १९ का अध्यक्ष दीपक श्रेष्ठ को अध्यक्षता मा अधिबेशन सम्म्पन्न भएको हो । कार्यक्रम मा बोल्दै सस्थापक अध्यक्ष महेश थैव ले क्लब ले लायन्स अन्तरास्ट्रिय को मर्म अबनुरुप सामाजिक क्षेत्रमा पुर्याएको योगदान को प्रसंसा गर्नुभएको थियो ।
बर्ष २०१८र१९ का सचिब मित्रहरी आचार्यको संचालन मा सम्पन्न अधिबेशन कार्यक्रम मा पुर्ब अध्यक्ष प्रदीप कुमार श्रेष्ठ , निबर्तमान अध्यक्ष राज के सी लगायतको सुभकामना मन्तब्य रहेको थियो ।