असिना र चट्याङका कारण २ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ- दिउँसै ढुंगाजस्तो असिना र चट्याङ परेका कारण २ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा संखुवासभाको पाँचखपन नगरपालिका९९ सुनार गाउँमा ४० बर्षीया सिता विक र ५० बर्षीया सुकुमाया लिम्बु रहेका छन । दिउँसो अन्दाजी २ स् ३० बजेको समयमा ठू ठूला असिना पानिसँगै चट्याङ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाए अनुसार घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकी थप उपचारको लागि वाना स्वास्थ्य चौकी पुर्याइएपछि उपचारकै क्रममा साँझ ५ ३० बजे मृत्यु भएको हो ।