नयाँ शक्ति पाटीको पाल्पामा भेला

प्रकाशित मिति:

बुटवल  – नयाँ शक्ति पार्टी नेपालको पाल्पामा बुधबार भेला सम्पन भएको छ । भेलाले जिल्लामा अभियान संचालन गर्नको लागि घनश्याम पोखरेलको १५ सदस्य अभियान सचिवालय गठन गरेको छ ।  जसको सदस्यहरुमा बसन्त कुवंर,शान्ति विक,वरुण भटराई,भिम विश्व भटराई, मुकुन्द पोखरेल,अनिल नेपाली,तिलक पोखरेल,इस्वरी पोखरेल, तुल बहादुर सिजाली,धन बहादुर सिजाली,तिलक खराल, शिवलाल भण्डारी, रहेका छन् । वाँकि दुई जना केही दिनमा थप गर्ने प्रदेश सगठन प्रमुख यज्ञ पोखरेल जनाए ।

यस्तै भेलाले कार्यविभाजन पनि गरेको छ । जसको संयोजकमा घनश्याम पोखरेल, बसन्त पोखरेल प्रचार तथा प्रवक्ता रहेका छन् । शान्ति विक कार्यालय प्रमुख भिम विश्व भट्टराई संयोजक रामपुर नगर प्रमुख,बरुण भट्टराई संयोजक तानसेन नगर,अनिल नेपाली ईन्चार्ज तिनाउ गाउँपालिका ,तुल बहादुर सिजाली ईन्चार्ज रम्वा गाउँपालिका संयोजक ,घन बहादुर सिजाली ईन्चाज रहेका छन् । ईस्वरी पोखरले रैनादेवी छहरा गाउँपालिका संयोजक तिलकराम पोखरेल,तिलक खरेल माथगाढी गाउँपालिक माथागढी गाउँपालिका तोकिएको छ । यस्तै मुकुन्द पोखरेल रामपुर, शिवलाल भण्डारी रैनादवी छहारा गाउँपालिका रहेका छन् । यस्तै आगामी बैशाख १० भित्र जिल्लाका बिभिन्न गाउँपालिका भेला गर्ने निणर्य गरीएको छ । भेला केन्द्रीय संरक्षण बिष्णुहरी शर्मा , प्रदेश संयोजक कमल खनाल, प्रचार प्रमुख पंकज राई प्रशिक्षण मन्तय राख्दै पाल्पा जिल्लामा नयाँ शक्ति पार्टीको बार्ड बार्ड बिस्तार गर्ने सवै एक मिलर लाग्नु पर्ने बताए ।