प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नतिजासहित)

प्रकाशित मिति:

काठमाडौं – प्रहरी निरीक्षक (जनपद) को अन्तिम नतिजा प्रकाशित भएको छ । रिक्त रहेको पदका लागि गत असोज १५ गते विज्ञापन प्रकाशित भएको थियो ।विज्ञापन अनुसार लिइएको खुल्ला परीक्षाबाट १०८ जनाले नाम निकालेका छन् । १३ जनाको वैकल्पिकमा नाम निस्किएको छ ।

file:///C:/Users/TOSHIBA/Downloads/Documents/ins-final-result-2075-12-21.PDF