आज औँसी तिथि, घोडेजात्रा हेर्नुहोस् आजको दिन, २०७५ चैत्र २२ गते

२२ चैत्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २२ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको औँसी तिथि दिवा २।७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । रेवती नक्षत्र अहारोत्र रहनेछ । आज ऐन्द्र योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ५।५३ मा छ भने सूर्यास्त बेलुका ६।२३ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । औँशी तिथिका साथै आज घोडेजात्रा पनि परेको छ । औँशीमा स्नान, दान एवं ब्रह्मण भोजन शुभ रहन्छ । यसैगरी आज उपत्यका घोडा कुदाएर जात्रा पनि मनाइन्छ ।

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको २२ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको औँसी तिथि दिवा २।७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । रेवती नक्षत्र अहारोत्र रहनेछ । आज ऐन्द्र योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ५।५३ मा छ भने सूर्यास्त बेलुका ६।२३ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् । औँशी तिथिका साथै आज घोडेजात्रा पनि परेको छ । औँशीमा स्नान, दान एवं ब्रह्मण भोजन शुभ रहन्छ । यसैगरी आज उपत्यका घोडा कुदाएर जात्रा पनि मनाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया