गाउ सभा र नगरसभाको कानुन निर्माण प्रकृया सम्बन्धी निर्मित ऐन २०७५ संसोधन सम्बन्धी बिधेयक स्विकृत

प्रकाशित मिति:

५ नम्वर प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धि ऐन २०७५ सम्सोधन सम्बन्धी बिधेयक र प्रदेश नम्वर ५ अन्र्तगतका गाउ सभा र नगरसभाको कानुन निर्माण प्रकृया सम्बन्धी ऐन २०७५ संसोधन सम्बन्धी बिधेयक स्विकृत गरेको छ । सरकारका प्रबक्ता बैजनाथ चौधरीले मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको बताउनुभयो ।

यस्तै,
बैठकले प्रदेश सरकारको प्रमुख सचिवमा आउनुभएका डाक्टर तीर्थराज ढकाललई स्वागत गरेको छ ।