कला क्षेत्रमा संघर्ष गर्दै ऋतु

प्रकाशित मिति:

सुदिप गौतम, बुटवल मोडल ऋतु बस्नेत कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आफुलाई स्थापित गराउन लागि परेकी छन।बुटवलमा बसेर पनि उनि आफ्नो कलाकारिताको यात्रालाई निरन्तरता दिइरहेकी छन।उनको कलाकारिताको सपना पुरा गर्न अहिले मिहिनेत गरिरहेको सबल पोस्ट अँनलाईन संगको कुराकानीका क्रममा बताएकी छन।

अध्यन र कलाकारिता संगै लैजाने चाहाना छ। घरपरिवार देखि राम्रो सहयोग रहेको ऋतु बताउछिन। उनले अहिले सम्म ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन। यस पछि लगत्तै बिशाल थापाको निर्देशनमा बन्न लागेको लघु चलचित्र “अत्याचार २”मा सुटिंग को लागि तयार भएको उनले बताएकी छन।मिडिया अनि दर्शक ले सबैले साथ् दिए आफ्नो चाहाना पुरा हुने उनको भनाई छ। उनको कलाकारिता यात्राको सफलताको शुभकामना। हेरौ उनले अभिनय गरेको यो म्युजिक भिडियो