नेपाली समाजमा के कारणले आफ्ना पतिदेवको नामले बोलाउने गरिदैन त ? यस्ता छन धार्मिक तथ्य पढ्नुहोस् !

प्रकाशित मिति:

जीवनमा सुख ,शान्तिका लागि धार्मिक आस्था राख्नु आवश्यक मानिने गरिन्छ । कुनै पनि व्यक्तिले जन्म देखि मृत्यु सम्म आफ्नो परम्परा र रितिरिवाज अनुरुप जीवनको यात्रा अगाडी बढाउनु पर्ने हुन्छ । हिन्दु धर्म अनुसार केही नियमहरु पालना गरेमा दुख नष्ट हुने र जीवनमा सुख प्राप्ति हुने बताइएको छ ।हिन्दु धर्ममा विवाहलाई पनि ठुलो धार्मिक महत्व दिने गरिन्छ ।

जसमा पुरुष र महिलाले जीवनभर एकअर्कालाई साथ दिने कशम खाँदै अग्नि सामू घुम्ने सहित अरु थुप्रै बिधि सम्पन्न गरि वैवहारिक सम्बन्ध कायम गर्ने परम्परा रहेको छ । धर्मको अर्को नियम के छ भन्दा कुनै पनि जोडी वैबाहिक सम्बन्धमा बाधिएपछि पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन पाईने छैन ।

जीवनमा सुख ,शान्तिका लागि धार्मिक आस्था राख्नु आवश्यक मानिने गरिन्छ । कुनै पनि व्यक्तिले जन्म देखि मृत्यु सम्म आफ्नो परम्परा र रितिरिवाज अनुरुप जीवनको यात्रा अगाडी बढाउनु पर्ने हुन्छ । हिन्दु धर्म अनुसार केही नियमहरु पालना गरेमा दुख नष्ट हुने र जीवनमा सुख प्राप्ति हुने बताइएको छ ।हिन्दु धर्ममा विवाहलाई पनि ठुलो धार्मिक महत्व दिने गरिन्छ । जसमा पुरुष र महिलाले जीवनभर एकअर्कालाई साथ दिने कशम खाँदै अग्नि सामू घुम्ने सहित अरु थुप्रै बिधि सम्पन्न गरि वैवहारिक सम्बन्ध कायम गर्ने परम्परा रहेको छ । धर्मको अर्को नियम के छ भन्दा कुनै पनि जोडी वैबाहिक सम्बन्धमा बाधिएपछि पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन पाईने छैन ।

जीवनमा सुख ,शान्तिका लागि धार्मिक आस्था राख्नु आवश्यक मानिने गरिन्छ । कुनै पनि व्यक्तिले जन्म देखि मृत्यु सम्म आफ्नो परम्परा र रितिरिवाज अनुरुप जीवनको यात्रा अगाडी बढाउनु पर्ने हुन्छ । हिन्दु धर्म अनुसार केही नियमहरु पालना गरेमा दुख नष्ट हुने र जीवनमा सुख प्राप्ति हुने बताइएको छ ।हिन्दु धर्ममा विवाहलाई पनि ठुलो धार्मिक महत्व दिने गरिन्छ ।जसमा पुरुष र महिलाले जीवनभर एकअर्कालाई साथ दिने कशम खाँदै अग्नि सामू घुम्ने सहित अरु थुप्रै बिधि सम्पन्न गरि वैवहारिक सम्बन्ध कायम गर्ने परम्परा रहेको छ । धर्मको अर्को नियम के छ भन्दा कुनै पनि जोडी वैबाहिक सम्बन्धमा बाधिएपछि पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन पाईने छैन ।