SYBC-अभियान हावा हुरी पिडितहरुलाई राहत सामाग्री बितरण

प्रकाशित मिति:

अस्ट्रेलिया- SYB’C-अभियान हावा हुरी पिडितहरुलाई राहत सामाग्री बितरण गरेको छ ।बारा गाउँका करिब ३० घर धुरी पिडित परिवारलाई क्थ्द्यऋ अभियानले राहत सामाग्री बितरण गरेको हो ।अभियानले त्रीपाल ,म्याट्रेस्स, खाद्यान्न,झुल लगायतका सामाग्रीहरु बितरण गरेको छ ।

येस अभियानका अभियन्ता आविष्कार पाण्डेका अनुसार राहत बितरण कार्यक्रमलाई सफ़ल बनाउन अष्ट्रेलिया मा बस्ने पवन,आमोग, प्रभावकार, सन्तोस ,रित्न , प्रकाश,ज्र्ज साज्न,अर्पन ,अनुप ,बिकास पुकार,बुद्द,विशाल, बाबुज, रिता ,अनिल लगायत सम्पुर्ण राइनो कृकेट क्लब को सहयोग र सह्कार्यमा गरियको छ र उहाँहरुले हावा हुरी पिडीतहरुको अवस्था दयनीय रहेको भन्दै सरकारको तर्फबाट पनि छिटो छरीतो र सहज रुपमा राहत,उद्धार र पुनस्र्थापनाको कार्य अगाडी बढाउन सरकारसँग माग गर्नुभएको छ । अभियानले यस अघी पनि बिभिन्न सामाजिक कार्यमा काम गर्दै आइरहेको छ ।