गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाको सदस्यमा के पि भट्ट नियुक्त

प्रकाशित मिति:

अमेरिका न्युयोक-नेपाली नयाँ बर्षको पुर्ब सन्ध्यामा सिमपानी सिमपानी न्यूज़का अमेरिकाका प्रतिनिधि के पी भट्ट गिरिजा प्रसाद कोईराला फाउन्डेसन, अमेरिकाको केन्दिय सदस्यमा मनोनित हुनु भएको छ ।एक समारोहका बिचमा उहाँलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

सबल पोस्ट न्युज परिवारको तर्फबाट के पि भट्टले चालेका हरेक पाइला निरन्तर अघि बढदै आगामी दिनमा उहाँको उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।