आफ्नो जीवन कालमा आफूलाई कहिल्यै कमजोर ठान्दैनन यी ३ राशिका ब्यक्तीहरु: बरु मर्न तयार हुन्छन

प्रकाशित मिति:

विज्ञानको पाटो मानिने ज्योतिष शास्त्रले व्यक्तिको ग्रह स्थिति नक्षत्रको स्थितिलाई अध्ययन गर्छ । व्यक्तिको जीवनमा ग्रह, नक्षत्र कसरी चलिरहेको छ भन्ने कुरा ज्योतिष शास्त्रले बताउने गर्छ । ज्योतिष शास्त्रले बताएअनुसार १२ राशीको छुट्टै छुट्टै स्थान रहेको हुन्छ । राशी अनुसार भाग्य मात्र नभइ व्यक्तिको व्यवहार रुचि समेत फरक फरक हुने बताएको छ । ग्रहको कारण सबै राशीको धेरै कुराहरु फरक हुने उल्लेख गरिएको छ । १२ राशीहरुमध्ये सबैभन्दा बलवान र तीन राशीको बारेमा बताउन गइरहेका छौँ ।

मेष राशि : १२ वटा राशी मध्ये सबैभन्दा बलवान मानिएको मेष राशी जुनसुकै बेला सक्रिय अवस्थामा रहने गर्छ । यो राशी भएका व्यक्तिहरु कुनै समय पनि खाली बस्न चाहँदैनन् । यो राशी भएका व्यक्तिहरु सबै कुराको निर्णय आफै गर्ने गर्छन् । निकै बलवान भएको कारण यो राशी भएका व्यक्तिहरु जस्तोसुकै कुरा लुकाएर पनि बाहिर हाँस्न सक्छन । यो राशी भएका व्यक्तिहरु आफ्नो दु : ख अरुलाई देखाउने भन्दा पनि आफैसँग राख्न चाहन्छन् । उनीहरु सानोतिनो कुरामा सजिलै बिचलीत हुँदैनन् ।

वृश्चिक राशि : यो राशी भएका व्यक्तिहरु इमान्दार हुने गर्छन् । तर भित्री रुपमा भने निकै कठोर हुने गर्छन् । मानसिक रुपमा बलियो भएका यी व्यक्तिहरुमा दुखमा पनि हास्न सक्ने क्षमता भएको हुन्छ । अरुको दुखमा खासै चासो नराख्ने यो राशी भएका व्यत्तिहरु अरुको दुखमा समेत चासो राख्दैनन् ।

कुम्भ राशि : यो राशी भएका व्यक्तिहरु धेरै जिज्ञासु हुन्छन् । आत्माविश्वासको मामलामा निकै अगाडी रहेका हुन्छन् । निकै बुद्धिमानी भएको कारण यो राशी भएका व्यक्तिहरु कोहीबाट समवेदनाको चाहना राख्दैनन् । भावनामा डुबेर कुनैपनि निर्णय राख्दैनन् । उनीहरु धेरै कुरा सोचेर मात्र निर्णय लिन्छन् र एक्लै लड्न रुचाउँछन् ।