एनआरएन अमेरिकाको महिला संयोजककी उम्मेदवार दिक्षा बस्नेत प्रचार प्रसारमा व्यस्त

२८ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
35 Shares


अमृत पाण्डेय । गैर आवासीय नेपाली संघ अमेरीकाको चुनावी माहोल तातेको छ भने उम्मेदवारी घोषण गर्ने प्रकृया पनी चलीरहेको छ भने उम्मेदवार हरु प्रचार प्रसारमा जुटीरहेको अवस्था छ । यसै मेसोमा गैर आवासिय नेपाली संघ एनआरएन अमेरिकाको आगामी निर्वाचनमा लेखिका एबं सञ्चारकर्मी दिक्षा बस्नेतले उम्मेदवारी घोषणा गर्नु भए संगै प्रचार प्रसारलाई तिव्रता दिनु भएको छ ।भने निर्वाचनमा आफुलाई निर्वाचीत वनाउन सवैलाई आग्रह गर्नु भएको छ । एनआरएनलाई सवैको साझा संस्था वनाउने उदेश्यका साथ उहां अगाडी वढीरहनु भएको सबलपोष्टको कुराकानीमा वताउनु भयो । उहांले भन्नु भयो अमेरीकामा रहेका नेपालीहरुलाई परेका हरेक समस्यामा आफु संगै रहेर काम गर्नेछु । मुलुकका दुर्गम क्षेत्रमा महिलाका स्वास्थ्य, सिक्षा र अमेरिकामा पनि हरेक संघसंस्था लगायत महिलाको समग्र सहभागीता बढाउन प्रेरणादायी योजना हरु बनाउदै मुलुकको बिकाशमा गैरअबसिय महीलाहरुको पनि देन र संयुक्त सहभागीता का लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । अमेरीकामा मे १८ र १९ तारीकमा गैर आवासीय नेपाली संघ अमेरीकाको निवाचन हुदैछ

फेसबुकबाट तपाईको प्रतिक्रिया