२०७६ सालकाे बैशाखे संक्रान्ति / मेषसंक्रान्ति फल

प्रकाशित मिति:

२०७६ सालकाे बैशाखे संक्रान्ति / मेषसंक्रान्ति फल
यदि तपाईंको राशीको नामको पहिलो अक्षर
अ इ उ एओ बा बि बु बे बो का की कु घ ङ छ के को हा ही हु हे हो डा डी डु डे डो बाट आउँछ भने तपाईंलाई संक्रान्ति शिरमा परेको छ। शीर्षे -भूलाभ (राम्रो)

यदि तपाईंको नामको पहिलो अक्षर 
दे दो चा ची चु चे चो ला ली लु ले लो- बाट आउछ भने मुखे-पाण्डित्यम्(राम्रो)

यदि तपाईंको नामको पहिलो अक्षर
खि खु खे खो ग गी गू गे गो सा सी सु से सो दा दी दू थ झ ञ बाट आउँछ भने तपाईलाई हृदि-धनागम्(राम्रो)

यदि तपाईंको नामको पहिलो अक्षर
ये यो भा भी भू ध फा ढा भे भो जा जी – बाट आउँछ भने तपाईलाई दक्ष करे -स्त्रीलाभ (राम्रो)

यदि तपाईंको नामको पहिलो अक्षर
ति तु ते तो ना नी नू ने नो या यी बाट आउँछ भने तपाईलाई – बामकरे भैक्ष्यम् ,कष्ट ।

यदि तपाईंको नामको पहिलो बाट आउँछ भने तपाईलाई
पू ष ण ठ पे पो रा री रू रे रो ता -दक्षपादे-भ्रमणम्(राम्रो)

यदि तपाईंको नामको पहिलो अक्षर
मा मी मु मे मो टा टी टु टो प बाट आउँछ भने तपाईलाई -बामपादे-कष्टम् (नराम्रो)

विषेश बायाँ पाउ र बायाँ हातमा हुनेले ग्रह शान्ति ,रूद्राभिषेक ,चण्डी, शान्तिकाध्याय आदि पाठ गङ्गा स्नान, तथा मन्दिर दर्शन गरी स्वस्ति शान्ति गर्दा शुभ हुनेछ l

साभार :युवा ज्योतिस चक्रपाणि डुम्रेको फेसबुक बाट