नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

प्रकाशित मिति:

१६ साउन, काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

लण्डनमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।