कांग्रेस प्रशिक्षण प्रतिष्ठान सदस्यमा आरजुसहित ३८ जना नियुक्त(नामसहित)

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिले शुक्रबार डा. आरजु राणासहित ३८ जनालाई नियुक्त गरेका हुन् । उनले पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेका नेपाली कांग्रेसको विज्ञप्तिमा जनाइएको छ ।

यी हुन नियुक्त हुनेहरुः

१. डा. आरजु देउवा (डडेल्धुरा)
२. श्री धु्रव वाग्ले (तनहुँ)
३. श्री डिकबहादुर लिम्बू (मोरङ)
४. श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. श्री सुभाष पोखरेल (खोटाङ)
७. श्री रञ्जित कर्ण (सप्तरी)
८. श्री मोख्तार अहमद (सिरहा)
९. श्री मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. श्री खिलानाथ दाहाल (ओखलढुंगा)
१४. श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. श्री केशव निरौला (मोरङ)
१६. श्री छन्दबहादुर पहराई (गुल्मी)
१७. श्री गेजा शर्मा वाग्ले (काठमाडौं )
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौं )
१९. श्री प्रसिस महरा (डोटी)
२०. श्री किशोरदत्त बराल (कास्की)
२१. श्री कमला लामिछाने (गोरखा)
२२. श्री भगिरथ पोद्धार (झापा)
२३. श्री राजकुमार नकर्मी (काठमाडौं )
२४. श्री प्रमोदहरि गुरागाँई (काठमाडौं )
२५. श्री नानुमैयाँ बाँस्तोला (काठमाडौं )
२६. श्री भद्रा भण्डारी पराजुली (काठमाडौं )
२७. श्री राजु नेपाल (भक्तपुर)
२८. श्री रामजी कंग्रेन (धनकुटा)
२९. श्री लालबहादुर पुन (बाग्लुङ)
३०. श्री शम्भु जोशी (दार्चुला)
३१. श्री सरस्वती गुरुङ (कास्की)
३२. श्री देविका नेपाली (दाङ)
३३. श्री डोल्मा तामाङ (सोलुखुम्बु)
३४. श्री कान्ता रिजाल (पाँचथर)
३५. श्री मदन कट्टेल (रूपन्देही)
३६. श्री सुष्मा तिवारी (पर्सा)
३७. श्री बीरेन्द्र साह (सुनसरी)
३८. श्री दीपक अधिकारी (सर्लाही)