‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बर’मा

प्रकाशित मिति:

काठमाण्डौ/ फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ।

फिल्मको ‘पहिलो नम्बर’मा बोलको लोकलयमा आधारित गीत रिलिज गरिएको हो।

दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ।
हेरौं भिडियो