रणवीरका यि अनौठा पोज

३० चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बलिउड एक्टर रणवीर सिंह शनिबार आफ्नो ट्विटर ह्याण्डल मार्फत अनौठा अनौठा तस्विरको पोजका साथ देखिए । केही क्याप्सन बिनै आफ्ना तस्विर सार्वजनिक गरेका उनका यि फन्नी तस्विरले भारतीय मिडियामा चर्चा बटुलेको छ । हेर्नुहोस् यि चार तस्विर :

फेसबुकबाट तपाईको प्रतिक्रिया