लेखा समिती सभापति शाह द्वारा नयाँ बर्ष को शुभकामना व्याक्त

प्रकाशित मिति:

बुटवल/ सार्बजनिक लेखा समिती सभापति तथा पुर्ब मन्त्री नेपाली कांग्रेसका नेता भरत कुमार शाह ले नयाँ बर्ष २०७६ कोअवसरमा सम्पुर्ण देश बिदेश मा रहनु हुने आम नेपाली मा सुख शान्ति समृद्धि प्रगती को शुभकामना सन्देश ब्याक्त गर्नु भएको छ्र । शाहले देश मा बढ्दै गएको संस्थागत भ्रष्टाचार महङ्गी प्रती सरकार बेखबर भएको प्रति इंकित गर्दै आफू जनता को पक्षमा सदैब उभिने भन्दै सबैमा बिश्वस्त रहन अपिल समेत गर्नु भएको छ ।

थप समाचार