असमानता बिरुद्ध लड्ने गगनको उद्घोष

प्रकाशित मिति:

बुटवल/  नेपाली काँग्रेसका नेता गगन कुमार थापाले यो बर्ष हरेक असमानताका बिरुद्ध लड्ने प्रतिवद्धता प्रकट गरेका छन् । उनले सामाजिक संजालमा नयाँ बर्ष २०७६ को शुभकामना व्याक्त गर्दै उक्त बिचार राखेका हुन् उनले भनेका छन् ” सबैखाले असमानताको विरुद्ध लड्ने संकल्प सहित नयाँ वर्ष २०७६ को अवसरमा सम्पूर्णमा सु,स्वास्थ्य,समृद्धी र सफलताको कामना गर्दछु।”