एम्स कलेज बुटवलका बिद्यार्थी द्वारा जनचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल-एम्स कलेज बुटवल  को लाइफ नेपाल ग्रुप  बाट नव बर्ष २०७६ को उपलक्ष्यमा चेतनामुलक सर सफाइ कार्यक्रम होराइजन चोक देखि कालिका मन्दिर सम्म सम्पन्न भएको छ । प्रमुख अतिथी सामुदाइक बिकास तथा वातावरण समिती बुटवल ९ का अध्यक्ष श्री भरत राम भट्टराइले मन्तव्य साथ शुभारम्भ गर्नु भयो र प्रमुख र का वा अध्यक्ष श्री बिमला श्रेस्ठले समापनमा मन्तव्य प्रस्तुत गर्नु भयो।कार्यक्रम ईको लाईफ नेपाल बाट सन्चालन भएको थियो।