सिमली द्वारा साधना विद्यालयका लागि अक्षयकोष स्थापना

प्रकाशित मिति:

बुटवल -केही वर्ष यता देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको बुटवलमा सञ्चालित सिमली डेण्टल केयर प्रा लि ले महिला साधना विद्यालयका लागिअक्षयकोष स्थापना गरेको छ ।सामाजिक क्षेत्रमा काम गर्दै आएको सिमली प्रालिले ५५ हजार ५ सय ५५ रुपैयांको अक्षयकोष स्थापना गरेको हो ।

सिमली डेण्टल केयर प्रालिको पांचौ वार्षिको उत्सव तथाअध्यक्ष महेन्द्र अर्यालको जन्मउत्सवको अवसरमाअक्षयकोष स्थापनागरिएको हो । महिलाहरुकालागि स्थापनागरिएको विद्यालयमाअध्ययनरत महिलाहरुलाई पढाईमाआर्कषित गर्नेउद्वेश्यले छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको सिमली डेण्टल केयर प्रालिलकाअध्यक्ष महेन्द्र अर्यालले जानकारी गराउनु भयो ।अक्षयकोषलाई प्रत्येक वर्ष बढाएर पांच लाखको पुर्याईने र हिजो गरिवी अशिक्षा तथा चेतनाको कमीले पढ्नबाटबन्चितभएकामहिलाहरुको शिक्षाकालागिआवश्यक सहयोग पुराउने प्रतिवद्वताजनाउनुभयो ।

उहांले प्रालिलेको उद्वेश्यकमाउने मात्रनभई समाजसेवागर्ने प्रमुखउद्वेश्य रहेकाले सामाजिककाममक्रियाशीलबन्ने बताउनु भयो । पछाडी परेको क्षेत्र,विपन्नवर्ग तथा समूदायको लागिसिमली डेण्टलले आवश्यक अनुसार हर प्रकारले सहयोग गर्दै गरेको र आगमी दिनमा पनि सहयोग गरिने अध्यक्षअर्यालको प्रतिवद्वतारहेको छ । कार्यक्रमकाप्रमुखअतिथिप्रदेश सभा सांसद भोजप्रसादश्रेष्ठले सिमली छात्रा वृत्ति अक्षयकोषको ५५ हजार ५ सय ५५ रुपैंयाको चेक साधनामहिलाविद्यालयव्यवस्थापन समितिकाअध्यक्ष सावित्राअर्याललाई चेक हस्तान्त्रणगर्नुभएको थियो ।