कसौटी जिन्दगीकी- २ आउँदै

प्रकाशित मिति:

दर्शक माझ लोकप्रिय हिन्दी टिभी सिरियल कसौटी जिन्दगीकी—२ को रुपमा फेरी उत्पादन र प्रशारण हुने भएको छ । भारतीय टेलिभिजन च्यानल स्टार प्लसले जनाए अनुसार कसौटी जिन्दगीकी २ आगामी सेप्टेम्बर १० देखी शुरु हुनेछ । एकता कपुर प्रोडक्सनले उत्पादन गर्ने सिरियलमा कुन कुन कलकार छन् सबै नखुले पनि एरिका फर्नाडिज मुख्य भूमिकामा भएको बताइन्छ । यसमा अनुराग बासुको रोल पनि भएको खुलेको छ ।