सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ

२ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
36 Shares


रुपन्देही -रुपन्देही स्थित नेपाल भारतको सीमानाका सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ९का ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेको सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडले जनाएको छ।

स्कुटीमा सुन लिएर भारतमा प्रवेश गरेपश्चात अग्रवाललाई अवैध सुन सहित पक्राउ गरिएको भारतीय सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिए।बरामद एक किलो बिस्कुट आकारमा छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको एसएसबीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • चैत १७ गते सोमबारको राशिफल
  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक