भगवान शिवजिलाई के चाढाय कुन फल मिल्छ धर्ममा यसो भनियको छ

प्रकाशित मिति:

हिन्दू धर्ममा भनियको छ् हामीले भगवान शिवजिलाई यि कुरा हरु चढाइयो भने हामीलाई यस्तो प्रकारको फल प्राप्त हुन्छ

भगवान शिबजीलाई चामल चढाएमा धन लाभ हुन्छ

भगवान शिबजीलाई तिल चढाए मा पाप बाट मुक्ति मिल्छ

भगवान शिबजीलाई जौ अर्पित गरेमा शुख सम्वृद्धि बढ्छ

भगवान शिबजीलाई गौ। चढाए मा सन्तान शुख प्राप्त हुन्छ

ज्वरो आएको बेला भगवान शिबजीलाई जल चढाए ज्वरो छिटो निको हुन्छ

भगवान शिबजीलाई शक्कर मिलाएको दुध चढाउना ले मस्तिष्क तेज हुन्छ

शिबजीलिंग मा उखू को रस चढाउनाले जिबन मा सबै सुख को प्राप्ति हुन्छ

भगवानशिबजीलाई गंगाजल चढाए मा भोग अनि मोक्ष दुवै प्राप्ति हुन्छ

मह ले शिबलिंग को अभिषेक गरे टीबी रोग मा आराम मिल्छ

गाइ को सुद्द घिउ ले शिबलिंग को अभिषेक गरेमा शारीरिक दुर्बलता हरेर जान्छ

मदार को फूलले भगवान शिबजी को पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छ

भगवान शिबजीलाई चमेली को फूल ले पूजा गरेमा बाहन सुख प्राप्ति हुन्छ

शमी को पात ले भगवान शिबजीलाई पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छ

भगवान शिबजीलाई बेल पात चढाउनाले अबिबाहित लाइ सुन्दर अनि शुशील श्रीमती प्राप्त हुन्छिन

जुही को फूलले भगवान शिवजी को पूजा गर्ना ले घरमा कहिलै अन्न को कमि हुदैन

कनेर को फूल ले भगवान शिवजी को पूजा गर्ना ले नया कपडा लगाउन पाइन्छ

महादेव को पूजा हरसिंगार को फूल ले गरेमा सुख अनि सम्पत्ती मा बृद्दी हुन्छ

धतुर को फूलले महादेव को पूजा गर्नाले सुयोग्य पुत्र को प्राप्ती हुन्छ

रातो डंठलसंग को धतुर ले भगवान शिबजी को पूजागर्न शुभ मानिएको छ

दुबोले भागबन शिबजी को पूजा गर्ना ले साधक को आयु बृध्दि हुन्छ।