शंकरदेव ने बि संध का पुर्व नेता कोईराला जी पी कोईराला फ़ाउन्डेशन अमेरिका शाखा को केन्दिय सदस्य नियुक्त

प्रकाशित मिति:

के पी भट्ट कनेटिकेट अमेरिका अप्रिल १५ । ने बि संघ शंकरदेव क्यामपस का पुर्व उपाध्यक्ष रामचन्द्र कोईराला जी पी फ़ाउन्डेशन अमेरिका शाखा को केन्दिय सदस्य नियुक्त हुनु भएको छ ।  लामो समय देखि अमेरिका मा बस्दै आऊनु भएका कोईराला सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ लाई आज एक कार्यक्रम का बिच प्रमाणपत्र हस्तान्तरण गरिएको हो । उहाँ लाई हाम्रो तर्फ बाट हार्दिक बधाई एंवम शुभकामना