आफ्नै सूचना !!!

प्रकाशित मिति:

प्रदेश नं ५ लाई केन्द्र बनाएर संचालनमा रहेको तपाईको लोकप्रिय अनलाइन सबल पोष्ट डट कम ले हरेक क्षेत्रलाई समेटेर सामाग्री प्रकाशन गर्दै आइरहेको छ । सोही गतिबिधिलाई नियमितता दिन र थप प्रभावकारिता ल्याउन हरेक शनिबार अनलाइनमा साहित्य बिशेषका सामाग्री प्रकाशनको जमर्को गरेका छौं ।साथै अनलाइनमा प्रकाशित सामाग्री आफ्नै प्रकाशन सबल नेपाल साप्ताहिक पत्रिकामा समेत स्थान दिइनेछ । तपाईको यो सहयोग हाम्रा लागि अतुलनीय रहनेछ । आउनुस् नेपाली साहित्यको श्रीवृद्धिमा सहकार्य गरौं । यसको लागि तपाईसँग भएका साहित्यिक सृजना उल्लेखित ठेगानामा पठाई सहकार्य गर्न सक्नु हुनेछ ।

Email : [email protected]  , [email protected]

Facebook : https://www.facebook.com/profile.php?id=100010773876693   को इन्बक्समा पनि छाड्न सक्नुहुनेछ ।

थप जानकारीका लागि ९८४७१६३३०३ (प्रेम)