ट्राफिक व्यवस्थापनका लागि बाटो मै सचेतना

४ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
24 Shares


बैसाख ४ काठमाण्डौ

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रणको लागि तयार पारिएको कार्य योजना ( २०७५ अन्तर्गत बाटो मै सचेतना कार्यक्रम संचालन गरेको छ । आज बुधबार महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाण्डौले उपत्यकाका कलंकी मन्दिर, रणोदिप, जडीवुटी, सल्लाघारी, कुलेश्वर, भाटभटेनी, हयात, सातदोबाटो, गौरिघाट र न्युरोड गेटमा १ हजार ८ सय ७७ वटा दुई पांग्रे सवारी चालकहरुलाई बाटो मै रोकी पाँच मिनेटको ट्राफिक सचेतना सम्बन्धि जानकारी गराई स्टिकर तथा पर्चा पम्पलेट समेत प्रदान गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए