एनआरएनए अमेरिकाको दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजिबी पन्थीको उम्मेद्वारी दर्ता

प्रकाशित मिति:

अमेरिका -गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजिबी पन्थले उम्मेद्वारी दर्ता गरेका छन् ।अन्तरास्ट्रिय समन्वय परिषद अन्तर्गत सुचना ब्यबस्थापन समिति सह संयोजक शिब मल्ल प्रस्तावक तथा आइसीसी सदस्य राजन त्रिपाठीको समर्थनमा समाजसेवी पन्थले उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् ।