आज शनिबार कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ वैशाख ७ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ६ गते शुक्रबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख कृष्णपक्षको प्रतिपदा तिथिदिवा ३।३५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । स्वाती नक्षत्र राति ७।२५ बजेसम्म रहनेछ । आज वज्र योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३७ मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको दर्शन एवं प्रजन शुभ रहनेछ । श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको ६ गते शुक्रबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख कृष्णपक्षको प्रतिपदा तिथिदिवा ३।३५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । स्वाती नक्षत्र राति ७।२५ बजेसम्म रहनेछ । आज वज्र योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३७ मा छ भने सूर्यास्त बेलुका ६।३० बजे हुनेछ ।चन्द्रमा आज तुला राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलको दर्शन एवं प्रजन शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५