ग्लोबल रिचको आयोजनामा बुटवलमा आयोजित एजुकेशन फेयर,, हेर्नुहोस् फोटो फिचर ।।

प्रकाशित मिति:

पछिल्लो ३ वर्ष यता विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या दोब्बरले वृद्धि भएको छ । विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिएको अष्ट्रेलिया जाने विद्यार्थीको तथ्यांक सबैभन्दा बढी देखिएको छ ।
अध्ययनका लागि उचित मानिएको अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि परार्मश केन्द्र को रुपमा रहेकोे ग्लोबल रिचले बुटवलमा अष्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक परार्मश अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गर्यो । उक्त प्रदर्शनीमा अष्टैलियाका करिब १५ वटा युनिर्भसिटी तथा कलेजका प्रतिनिधीहरुबाट विद्यार्थीहरुलाई प्रत्यक्ष परार्मश प्रदान गरिएको छ । सोही प्रदर्शनीका केही झलकहरु ः