संसद कर्मचारीलाई फेरि भत्ता

प्रकाशित मिति:

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले पहिला बाँडिएको ३ करोड भत्ता रकम सम्बन्धित पक्षबाट असुल गर्न निर्देशन दिइरहेको बेला संसदले फेरि कर्मचारीलाई प्रोत्साहन भत्ता बाँड्ने तयारी गरिसकेको छ।

अर्थमन्त्रालयको स्वीकृति नलिई यसअघि संसदले ३ करोड भन्दा बढी रकम कर्मचारीलाई प्रोत्साहन भत्ताका रुपमा बाँडेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।