सुन्दर शैलुङ्ग !!!

प्रकाशित मिति:

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ्ग समुन्द्री सतहबाट ३१४८ मिटर उचाई मा रहेको छ । बिशेष गरि आन्तरिक पर्यटकहरुको रोजाई रहने शैलुङ्गमा हरेक मौसममा घुम्नको लागि उपयुक्त छ । शैलुङ्गमा सबलपोष्ट डट कमका लागि उमेश कँडेलले लिएका तस्विरहरु :