ताम्राकारको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति:

भैरहवा-नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवाका राजनीतिज्ञ रामकृष्ण ताम्रकाकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।

समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले मंगलबार एक शोक वक्तव्य जारी गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ताम्राकारको निधनले समाजलाई दुःखी तुल्याएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पुर्वमन्त्री तामाकार नेपाल चीन मैत्री समाजका शुभुच्छुकका साथै विकासप्रेमी र आध्यात्मिक चिन्तनका धनी व्यक्तित्व भएको विज्ञप्तिमा अध्यक्ष सापकोटाले उल्लेख गरेका छन् । ताम्राकारको ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।