जुवा खेल्दै गर्दा पक्राउ

११ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
4 Shares


सैनामैना नगरपालिका कालिका चोकमा रहेको होटलमा जुवा खेल्दै गरेको अवस्थामा ४ जना जुवाडे पक्राउ परेका छन् । कालिका चोकमा रहेको जि ४ होटलमा जुवा खेलेको सुराकीको आधारमा ई प्र का रन्यौरा रुपन्देहीले समातेको हो । होटल मा जुवातास खेलाउदै आएको सुराकी पाएको प्रहरीले छापा मार्दा अर्घाखाँची छात्रदेव ५ हाल वु. न. पा. ११ देवीनगर निवासी ३३ वर्षिय कृष्ण प्रसाद पाण्डे सँग नगद रु ६६ हजार ४ सय १५ रुपियाँ, सुद्दोधन गाउँपालिका वाड १ सिसै निवासी ३६ वर्षीय विसम्बर मल्लाह सँग नगद ५९ हजार ५ सय, सुद्दोधन गाउँपालिका वडा १ सिसै निवासी २८ वर्षीय सुरेन्द्र मल्लाहा सँग २६ हजार ७ सय ५० रुपियाँ तथा सैनामैना ४ मुर्गिया निवासी ३३ वर्षिय राजु चौधरी सित ७८ हजार ९ सय २० रुपिया गरी २ लाख ६० हजार ९ सय ६१ रुपियाँ नगद सहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले समातिएका चार जनालाई आजै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए