टिभीएसको नयां सोरुम कलौनीमा

११ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
2 Shares


टिभिएस जगदम्बाले सैनामैनाको ६ कलौनीमा शाखा स्वरुम उद्घाटन गरेको छ । प्रदेश ५ का सांसद भूमिश्वर ढकाललको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरी टिभिएसले स्वरुम उद्घाटन गरेको हो । शहरीकरण हुँदै गएको सैनामैना नगरपालिकामा विभिन्न कम्पनीहरुले कार्यालय खोलेर सेवा दिदैं गएको उँहाले बताउँनु भयो । कम्पनीका विजनेश म्यानेजर उप्रेतीले १सय १० सिसिदेखि लिएर ३१० सिसिसम्मको मोटरसाईकल बजारमा ल्याएको जानकारी दिनुभयो । कार्यक्रममा रेडियो सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेल , स्वरुमका सञ्चालक शरन भट्ट लगायतले बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने