हतियारसहित त्रिभुवन विमानस्थलमा पोल्याण्डका नागरिक पक्राउ

१२ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं – कतार एयरको उडानद्वारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखेको बन्दुकजस्तो देखिने कालो रङ्गको एउटा हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला पारेको प्रहरीले जानकारी दिएको छ ।विमानस्थल भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको थियो । पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा