तेस्रो लिङ्गी युवा संघ रुपन्देही द्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल -तेस्रो लिङ्गी युवा संघ रुपन्देही द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  |उक्त कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए | जसमा महिला पुरुष र तेस्रो लिङ्गीको सहभागिता रहेको थियो | कार्यक्रमको संयोजन अनिक रानाले गर्नुभएको थियो | संघले अहिले सम्म जिल्लामा चार पटक सम्म रक्तदान गरि सामाजिक रुपान्तरणमा सहयोग पुर्याउदै आईरह्रेको छ | भबिस्यमा पनि यस्तै कार्यगर्दै जाने सस्थाले जनाएको छ|