करेन्ट लागेर एक जनाको मृत्यु

१५ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
23 Shares


भोजपुर-भोजपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।पूर्वी अरुण गाउँपालिका–६, जरायोटारका ४७ वर्षीय अम्वरबहादुर राईको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाँस काट्न गएका राईको हिले भोजपुुरअन्तरर्गतको ३३ केभीए प्रसारण लाइनको करेन्ट सर्ट भएर लागेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पान्डवकुमार राजवंशीले बताए जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया