कानुन मन्त्रीमा नेकपा का सांसद ढकाल नियुक्त ,सपथ साढे ४ बजे हुने

प्रकाशित मिति:

काठमाडौं । कानुन मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

यसैबीच राज्यमन्त्री पद्मा अर्याल मन्त्रीमा बढुवा भएकी छन् । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएने प्रधानमन्त्रीकार्यालयले जनाएको छ । उनिहरुको सपथ साढे ४ बजे हुने भएको छ ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आलेचित बनेपछि तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले केही दिन अघिराजीनामा दिएका थिए ।

थप समाचार