नेपाली कांग्रेस तनहुँको समानान्तर समितिको कार्यालयको बोर्ड हटाईयो

१८ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
45 Shares


तनहुँ । नेपाली कांग्रेस तनहुँको समानान्तर समितिको कार्यालयको बोर्ड हटाइएको छ। कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताहरुले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीद्वारा गठित समानान्तर समितिको कार्यालयको बोर्ड हटाएका हुन्। पार्टीप्रति आस्था राख्ने कांग्रेसीहरुको विश्वास र समन्वय गरी अगाडि बढ्नुपर्ने अवस्थामा विखण्डनको भूमिका निर्वाह गरेको उनीहरुको आरोप छ। बोर्ड र व्यानर च्यातिएकाले शान्ति सुरक्षाका लागि कानुनी प्रक्रियामा अगाडि बढ्ने निर्णय गरिएको समानान्तर समितिका सभापति हरिशरण पण्डितले जानकारी दिए। समाज खवर वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।