गणेश भगवान कुन दिशा मा राख्दा राम्रो हुन्छ जानी राखौ

प्रकाशित मिति:

एजेन्सी -भगवान गणेश को स्थापना दक्षिण दिशा मा गर्नु उत्तम हुन्छ । दक्षिण दिशा बाट उत्तर तिर फर्काएर राख्दा गणेश भगवान को मुख हिमालए पर्बत् तिर पर्छ जहाँ भगवान शिव र माता पार्वती बस्नुहुन्छ तेस्कारण गणेश भगवान को मुर्ती दक्षिण दिशा मा राख्नुपर्छ ।

पश्चिम दिशामा गणेश भगवान को मुर्ती कहिल्यै राख्न हुँदैन किनकी पश्चिम दिशा को स्वामी शनि हो भने गणेश भगवान मंगलको प्रतिक हो । मंगल अग्नी तत्व प्रधान हो भने शनि बायु तत्व प्रधान तेसैले आगो र हावा को सम्बन्ध कहिल्यै राम्रो नहुने हुनाले गणेश भगवान को मुर्ती पश्चिम दिशामा राख्न हुँदैन ।जुन घरमा पश्चिम दिशा मा गणेश भगवान को मुर्ती राखिएको हुन्छ त्यहाँ सधैं मानसिक तनाब मात्र प्राप्त हुन्छ