नेपालमा मिडिया स्वतन्त्रताको साथमा छौं : अमेरिकी दूतावास

प्रकाशित मिति:

एमेरिका – काठमाडौंस्थित अमेरिकी दूतावसले नेपालमा मिडियाको स्वतन्त्रताका लागि आफूले निरन्तर रुपमा समर्थन गर्ने जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आज ट्विट गर्दै विश्वभरीका पत्रकारले दबाब, हिसा र सेन्सरसीपका बावजुद आफ्ने काम साहसका साथ अघि बढाइरहेको समेत स्मरण गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावसले नेपालमा मिडियाको स्वतन्त्रताका लागि आफूले निरन्तर रुपमा समर्थन गर्ने जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आज ट्विट गर्दै विश्वभरीका पत्रकारले दबाब, हिसा र सेन्सरसीपका बावजुद आफ्ने काम साहसका साथ अघि बढाइरहेको समेत स्मरण गरेको छ ।